काठमाडौं । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपस्र्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलायो (सूचनासहित)
नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्र पदहरुमा दरखास्त आह्वान गरिएको प्रहहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार जनाएको छ ।
सूचना अनुसार नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रतिविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालातर्फका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने