जाजरकोट । चरेस र ओंतको छालाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भेरी नगरपालिका–१२ को बारेलास्थित मुम्बई रिटन चाइनिज कर्नरमा बसिरहेका बारेकोट गाउँपालिकाको मैनाका गणेशबहादुर बस्नेत र हस्तबहाददुर बस्नेतलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
गणेशको साथबाट पाँच पोका चरेस फेला परेको प्रहरीको दाबी छ । हस्तको ओंतको चारैवटा खट्टासहितको छाला फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ