काठमाडौं । नेप्से परिसूचक आज १६१.९४ अंकले बढ्दै २९८०.७८ विन्दुमा पुगेको छ । आज ५.७४ प्रतिशतले बढ्दै नेप्सेमा सकारात्मक सर्किट नै लाग्न पुग्यो ।
कारोबार भने ९ अर्ब ८२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । आज ५० भन्दा बढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांस फाइनान्स कम्पनी र हाइड्रोपावर छन् । हिजो सेयर बजारमा उच्च गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट