त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढाइसकेका छौं : शिक्षामन्त्री पोखरेल

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०८३, १३ : ३९
त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढाइसकेका छौं : शिक्षामन्त्री पोखरेल

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।

 कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज चितवनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले सो जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने, ‘लामो समयदेखि समाधान हुननसकेको सम्पत्ति हस्तान्तरणको प्रक्रियालाई पनि हामीले अगाडि बढाइ नै सकेका छौँ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने, ‘लामो समयदेखि समाधान हुननसकेको सम्पत्ति हस्तान्तरणको प्रक्रियालाई पनि हामीले अगाडि बढाइ नै सकेका छौँ ।

प्रतिक्रिया दिनुहोस