काठमाडौं । राजधानीको बालाजुमा रहेको औद्यागिक क्षेत्रभित्र भीषण आगलागी भएको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।
राति करिब ३ बजेतिरबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दमकलसहित सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भइनसकेको हो । हाल आगलागी नियन्त्रणका लागि एक दर्जन दमकल प्रयोग गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ साउन २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति