काठमाडौँ । काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलबाट प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट सुनसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय प्यार मोहम्मद, २७ वर्षीय साकिर अली र २८ वर्षका अब्दुल सतार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?