काठमाडौं । सरकारी तवरबाट इजरायलका लागि रोजगारी खुला भएको दुई दिनमा ९ हजारभन्दा बढी युवाले नाम दर्ता गराएका छन् । अनलाइनमार्फत नाम दर्ता गराएका मध्ये दुई दिनमा ६२२ जनाले आवेदन नै दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले संक्रमण बढ्ने सम्भावना देखिए पनि त्यसभन्दा अगाडि नै छनोट हुने सबैलाई पठाउने गरी काम भइरहेको बताए ।
विभागले अनलाइनमार्पmत नै आवेदन दिने व्यवस्था गरे पनि जानकारी लिन दैनिक सयौं युवा विभागमा आउने गरेका छन् । कारोबार दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ साउन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का