नयाँ दिल्ली । अहिलेसम्म भारतमा ४१ करोड ७८ लाख भन्दा बढीले भ्याक्सिन लगाएका छन्। यस्तै भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ। सोही अवधिमा ५ सय ७ जनाको मृत्यु भएको छ।
यसका साथ देशमा कोरोना भाइरसको कुल संक्रमितको संख्या तीन करोड १२ लाख भन्दै धेरै भएको छ भने ४ लाख १८ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ९ हजार ३ सय ९४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ साउन २०७८, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?