काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।
बैठकमा समसायिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने एक सांसदले बताए । भोलि नै काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
रास्वपा संसदीय दलको बैठक बस्दै
काँग्रेस संसदीय दलको बैठक बस्दै
ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
जसपा नेपालको संसदीय दलको बैठक बस्दै