काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ ।
बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने जनाइएको छ ।
उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । उपसभामुखमा श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् । ठाकुरलाई रास्वपाको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने
विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय
रास्वपा बाराको बैठकमा विवाद: सांसदमाथि हातपातको प्रयास