काठमाडौँ । हालै सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीबाट बाहिरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार भोलि तीन बजे बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
रास्वपा संसदीय दलको बैठक बस्दै
काँग्रेस संसदीय दलको बैठक बस्दै
ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
जसपा नेपालको संसदीय दलको बैठक बस्दै