माओवादी केन्द्रले जनार्दन र पम्फालाई सरकारमा पठाउने

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १७ : १३
माओवादी केन्द्रले जनार्दन र पम्फालाई सरकारमा पठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय भएको छ।

CG Developers Tansen Cement box

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।