काठमाडौँ । प्रधानमन्त्री केपी ओली राष्ट्रपतिसंगको छलफल पछी भर्खर बालुवाटार फर्किएका छन् । एमाले महासचिव इश्वर पोख्रेलसंगै शीतल निवास पुगेका थिए ।
श्रोतका आनुसार प्रधानमन्त्रीले बालुवाटार फर्किएर परिवारजन,कर्मचारी र सुरक्षाकर्मीलाई भोलि निजी निवास बालकोट सर्नेगरी सामान प्याकिङ्ग गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता