चितवन । विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नेक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस अगाडि विपक्षी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहनको कार्यक्रम राखेका थिए ।
सोही क्रममा चितवन प्रहरीले विद्यार्थीमाथि हस्तक्षेप गरी विद्यार्थीमाथि अन्धाधुन्द लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीको लाठी र अश्रुग्यास प्रहारबाट पाँच जना विद्यार्थी घाइते भएका छन् । प्रहरीले लाठी चार्ज, अश्रु ग्यास प्रहार गरेपछि विद्यार्थीहरुले ढुंगा हानेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार