काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने बताएका छन्।
सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। अर्थसचिव शिशिरकुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको तर आर्थिक वृद्धिदरमात्र कमजोर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट
भृकुटीमण्डपमा तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बन्छ : अर्थमन्त्री पौडेल