काठमाडौं । कोरोनाभाइरस महामारीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ ।सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।
विज्ञप्तीमा उल्लेख छ - कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं ।
यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित
स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित