चितवन । चितवन जिल्लामा निषेधाज्ञाको समय लम्बाइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा बढाइएको बताए । उनले भने, ‘निषेधाज्ञामा थप कडाइ गरिएको छ ।’
विज्ञप्ति
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो