काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेकोप्रति सकरात्मक प्रतिक्रिया दिएका छन् ।
भट्टाराईले ट्वीट गर्दै अब सहमति बनाउन लाग्नुपर्ने समेत बताएका छन् ।
‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह