काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् ।
झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उनले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित अवश्य रहेको बताएका हुन् ।
देश मियो बिनाको हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको दाबी गरे ।
उनले जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजिएको भन्दै उनले आन्दोलन देश ध्वस्त बनाउने कार्यमा संलग्नहरू चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई