काठमाडौं । शुक्रबार सुनको मूल्यमा एकैदिन १ हजार १ सयले वृद्धि भएको छ । विहीबार सुन तोलाको ९० हजार ६ सय कायम भएको थियो । आज तोलामा ११ सयले बढ्दै प्रतितोला ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?