काठमाडौं । बिहीबार सुनको मुल्यमा वृद्धि भएको छ । प्रतितोला ३ सय रूपैयाँले वृद्धि भएर छापावाल सुन आज ९० हजार ६ सय रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय १५ रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?