नवलपरासी। पश्चिम नवलपरासी जिल्लामा मंगलबारदेखि निषेधाज्ञा लागू भएको छ ।सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डीसीसीएमसीले सिफारिस गरेको निर्णयलाई जिल्ला सुरक्षा समितिले कार्यान्वयन गर्दै राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिएका छन् ।
निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म कायम रहने छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि बन्द गर्नका लागि दबाव बढ्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ बैशाख २०७८, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो