वीरगञ्ज । वीरगञ्जमा बोलेरो जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुधबार राति जिपको ठक्करबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ आठराहा टोल निवासी ५० वर्षका मकसुद आलमको मृत्यु भएको हो ।
गाउँमै जन्ती लिएर आएको ना ४ प २०३१ नम्बको बोलेरो जिपले आलमलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ बैशाख २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते