काठमाडौं । बालुवाटार बैठकमा माधव नेपाल पक्षका दुई नेता सहभागी भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा विष्णु रिजाल र सोम मिश्र सहभागी भएका छन् ।
माधव नेपाल समूहले बैठकमा सहभागी नहुने जनाए पनि नेपाल निकट मानिएका रिजाल र मिश्र बैठकमा सहभागी भएका हुन् । रिजाल माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रिजाल प्रेस सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ बैशाख २०७८, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप