काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा सोमबार ढाका जाँदै छिन् ।
नेपाल वायुसेवा निगमको न्यारो बडी विमान चार्टर गरेर उनी त्यसतर्फ जान लागेकी हुन् ।
स्रोतका अनुसार निगमका दुई न्यारोबडी विमानमध्ये ‘लुम्बिनीग्́ ले सोमबार बिहान पौने ९ बजे काठमाडौंबाट भण्डारीसहित ३९ जनालाई ढाका पु¥याउने छ । मंगलबार अर्को न्यारोबडी ‘सगरमाथाग्́ ले ढाकाबाट काठमाडौ ं ल्याउने छ ।
चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको छ । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने जानकारी पाएको ती अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ चैत्र २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता