काठमाडौं । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ ।त्यस्तै बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई ,शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।
बैठकले पार्टीमा गुटगत भेला गरे कार्वाही गर्ने र आत्मालोचना गरेर बैठकमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ । सांसदहरुले नियम उल्लंघन गरे संसदीय बोर्ड बैठकले कार्वाही गर्ने ब्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
एमाले संसदीय दलको बैठक जारी
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय