काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आजको बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित रहेका छन् । यसअघि नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागिताका लागि हिँडेको भए पनि सिंहदरबारबाटै फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
एमाले संसदीय दलको बैठक जारी
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय