काठमाडौं । नेकपा एकता अभियान चलाउँदै आएका एमाले नेता वामदेव गौतम पक्षको बैठक मंगलबार बस्दैछ । सो समूहको केन्द्रीय सम्पादन समितिको बैठक बल्खुमा रहेको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।
नेकपा विभाजित अवस्थामा पुगेपछि गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम