जसपाले चैत ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक र विधिव विषयमा छलफल हुने सो पार्टीले सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई सम्बोधन गरेर गरेको पत्रमा भनिएको छ ।
बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, २२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै