ओली पक्षका दुईजना सांसद दाहाल–नेपाल समूहको संसदीय दल‍को बैठकमा उपस्थित

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १४ : ४५
ओली पक्षका दुईजना सांसद दाहाल–नेपाल समूहको संसदीय दल‍को बैठकमा उपस्थित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका दुई सांसद दाहाल–नेपाल समूहको संसदीय दल‍को बैठकमा उपस्थित भएका छन्।

Yeti Diistillery Tansen Cement box

सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्।

उनीहरु यसअघि ओली समूहमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस