काठमाडौं । चार वर्ष देखि भूमिगत रहदै आएका नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक भएका छन् । उनी आजै काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने गरी सडक मार्ग हुदै काठमाडौं आउने क्रममा सार्वजनिक भएका हुन् ।
उनलाई बाटोमै उनकाकार्यकर्ताहरुले स्वागत गदै रातो टिका लगाएर स्वागत गरेका छन् ।
हेर्नुहोस तस्विरहरु :

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह