प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट ३ सन्देश दिएका छन् ।
सर्वोच्च अदालतबाट संसद विघटनको पक्षमा फैसला नआए आफूहरु आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरु एकठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा सहभागी गराउने उनले बताएका छन् ।
देशव्यापी आमसभा गर्दै हिँडेको ओली समूहका अध्यक्ष समेत रहेका उनले विराटनगरको सभालाई शनिबार सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने समेत दावी गरे । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ फागुन २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी