काठमाडौं । पूर्व गृह मन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले रुखबाट लडेर घाइते भएकी महिलाको सहयोग गरेका छन् । उनले आफ्नो गृह जिल्ला रुकुम रश्मिको सानीभेरी गा पा वडा न ९ निवासी गंगा डागीको प्लेन चाटर गरी उपचारमा पठाई सहयोग गरेका हुन् ।
चौरजहारीको कार्यक्रमबाट फर्किँर्दै गर्दा शर्मालाई सिजन ओली र गोपाल शर्माले उक्त घटनाको बारे फोन गरेर जानकारी गराएका थिए ।
यसै जानकारीको आधारमा शर्माले घाइते डागीलाई उपचारका लागि तारा एयरको प्लेन चाटर गरेर नेपालगन्जको कोहलपुर मेडिकल कलेज पठाएका हुन् । डागीको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा