चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका ८ मा सालको काठ सहित ३ जना पक्राउ परेका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ समिटार जाने भित्री सडक खण्डमा समिटारबाट खुरखुरे तर्फ ल्याउदै गरेको बलेरो गाडीलाई शंका लागी चेक जाँच गर्ने क्रममा उक्त बलेरो गाडीको पछाडी लुकाई छिपाई लादै गरेको २ सय २५ क्युफिट परिमाणको सालको १० थान काठसहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय चितवन पठाईएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० माघ २०७७, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ