काठमाडौं । नेपालले बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ । बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टनमात्रल्याउन लागिएको हो ।
मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले १० दिनभित्र मल आइपुग्ने जानकारी दिए ।सरकारले तीन चरणमा मल ल्याउनेछ ।
उनका अनुसार पहिलो चरणमा १० हजार टन तथा, दोस्रो र तेस्रो लटमा २०–२० हजार टन मल ल्याइने उनले जानकारी दिए ।
कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ माघ २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था