बारा । धारिलो हतियार प्रयोग गरी रामा एक महिलाको हत्या भएको छ । महागढिमाई नगरपालिका १ निवासी ४५ वर्षीया कान्ती देवी कुशवाहाको गए राति धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले प्रहरी पुगेर आवश्यक अनुसन्धान थालेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । हत्या कसले र किन गरेको हो भन्ने बारेमा हालसम्म खुल्न केही खुल्न नसकेको प्रहरीको भनाई छ ।
घटनास्थलमा तालिमप्राप्त कुकुर समेत परिचालन गरि घटनाको सुक्ष्म अनुसन्धान थालिएको प्रवक्ता मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या