चितवन । प्रधानमन्त्री ओली ओलीको एकपछि अर्को असंवैधानिक कदमपछि आक्रोशित बनेको प्रचण्ड नेपाल समूहले बुधबार चितवनसहित देशभर राँकेजुलुस निकालेको छ ।
प्रचण्ड नेपाल समूहले बिहीबार नेपाल बन्दको आह्वान गरेको पूर्वसन्ध्यामा राँके जुलुस निकालिएको हो । सोही क्रममा साँझ चितवनको नारायणगढको लायन्सचोकबाट सो समूहले राँके जुलुस निकालेको थियो ।

राँके जुुलुसमा नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य एवंम भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, प्रदेश सांसद घनश्याम दाहाल, प्रचण्ड–माधव समूहका जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका नेताहरु सहभागि थिए ।
चितवनका अन्य स्थानमा पनि राँके चुजुल निकालिएको छ । चितवनमा केपी ओली पक्ष निकै कमजोर रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड