नेकपाका प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डले छिट्टै नेकपाका नेता वामदेव गौत्म आफूहरुको आन्दोलनमा सहभागी हुने दावी गरेका छन् ।
शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजित विरोधसभामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रचण्डले शुक्रबार बिहान नेता गौतमसँगको टेलिफोन सम्पर्कमा कुरा हुँदा उनले छिट्टै प्रधानमन्रत्री ओलीको प्रतिगमनका विरुद्ध सडक आन्दोलनमा सहभागिता जनाउने बताएको प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ माघ २०७७, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?