काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुबै पक्ष (प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष) लाई संयुक्त छलफलका लागि शुक्रबार बोलाएको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका सूचना निकाल्नुअघि आयोगले नेकपाका नेताहरुसँग छलफल गर्न खोजेको हो ।
दल दर्ताको सूचना निकालेपछि नेकपाका दुबै पक्षले छुट्टाछुट्टै रुपमा दर्ताको प्रयत्न गर्ने र त्यसले मुठभेड निम्तिने चिन्ता आयोगलाई छ । नेकपाका दुबै पक्षले पुस ५ यता अलगअलग ढंगले गरेका बैठक र तिनले गरेका निर्णयलाई आयोगले मान्यता दिएको छैन । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ माघ २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश