काठमाडौं । नयाँ पत्रिका दैनिकले जनमत कुल्चिएर पशुपतिको पाउमा’ शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ–जनताको अमूल्य मतबाट निर्वाचित संसद् विघटन गरेका प्रधानमन्त्री ओलीले देश, जनता र चराचर जगत्को शान्तिका लागि भन्दै पशुपतिनाथमा पूजा गरेका छन् ।
एक लाख २५ हजार बत्ती बालेर उनले अर्चना गरेको केही घन्टामा शान्तिपूर्ण मार्चमा निस्किएका नागरिक अभियन्तालाई लाठी र पानीको फोहोरा हानेर घाइते बनाइएको छ ।
समाचारमा नागरिक आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेपका विषयमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, डा गोविन्द केसी, मोहन अन्सारीलगायतको धारणासहित विशेष कभरेज गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ माघ २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली