जनमत कुल्चिएर पशुपतिको पाउमा

पत्रपत्रिकाबाट

मंगलबार, १३ माघ २०७७, ०७ : ४७
जनमत कुल्चिएर पशुपतिको पाउमा

काठमाडौं । नयाँ पत्रिका दैनिकले जनमत कुल्चिएर पशुपतिको पाउमा’ शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ–जनताको अमूल्य मतबाट निर्वाचित संसद् विघटन गरेका प्रधानमन्त्री ओलीले देश, जनता र चराचर जगत्को शान्तिका लागि भन्दै पशुपतिनाथमा पूजा गरेका छन् ।

Yeti Diistillery Tansen Cement box

एक लाख २५ हजार बत्ती बालेर उनले अर्चना गरेको केही घन्टामा शान्तिपूर्ण मार्चमा निस्किएका नागरिक अभियन्तालाई लाठी र पानीको फोहोरा हानेर घाइते बनाइएको छ ।

समाचारमा नागरिक आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेपका विषयमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, डा गोविन्द केसी, मोहन अन्सारीलगायतको धारणासहित विशेष कभरेज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस