काठमाडौं । काँगेसले प्रदेश सरकारमा आफूलाई मुख्यमन्त्री दिने नेकपाका समूहसँग सहकार्य गर्ने रणनीति लिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।
प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दाहाल नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुबै प्रदेशमा सरकार गठन गर्न काँग्रेसको समर्थन अनिवार्य देखिएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० माघ २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)