काठमाडौं । सरकारले नेपालमै रासायनिक मल खारखाना स्थापना गर्नेगरी आवश्यक गृहकार्य अघि बढाएको छ ।
बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक मलको अभावको दीर्घकालीन समाधान गर्ने योजनाका साथ सरकारले मल कारखाना स्थापनाको तयारीसम्बन्धी गृहकार्यलाई तिव्रता दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ माघ २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था