माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए ।
सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी
नरहेको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ माघ २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायतको बेडफोर्डमा दुई रेल ठोक्किएर दुर्घटना
चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने
स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
चीनमा रेलले दियो कामदारलाई ठक्कर, ११ जनाको मृत्यु
जनकपुरमा रेल र कार ठोक्कियाे
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते