काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा चेकप्वाईन्टमा चेकजाँचको क्रममा एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ ।
त्रिशुलीबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग १ ख ९४४१ नं।को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध चरेश जस्तो देखिने पदार्थ ९९४ ग्राम सहित धादिङका विवेक शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निज उपर लागूऔषध ९नियण्त्रण० ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ पुस २०७७, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ