काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट खटिएको टोलीले चित्तलको मासु काटिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वांसगढी नपा ९, थुमनी बस्ने मोनकला भण्डारी, जुन चन्द ठकुरी, जैसरा विक र सावित्रा वली रहेका छन् ।
४ किलो चित्तलको मासु सहित चार जना महिलाहरुलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ पुस २०७७, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ