काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको एसईई परीक्षा आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । परीक्षा सञ्चालनका निम्ति चार वटा विकल्प अघि बढाइएको छ ।
सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झै संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भन एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।
मन्त्रालयले प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को विवरण माग गरेको कान्तिपुर दैनिकमा खबर छ । गतवर्ष कोरोनाबाट एसईई परीक्षा प्रभावित भएको थियो ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० पुस २०७७, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक