काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सो समूहका विद्यार्थी नेता उषाकिरण छन् ।सरकार विरोधी प्रर्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो ।
उनी अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष थिए । अहिले माइतीघरमा विवेकशील साझालगायत दलहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ