काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । उनले बुधबारका लागि सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशको काँग्रेसले विरोध गरिसकेको छ भने सो बैठकबाट थप धारणा सार्वजनिक गर्ने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल