काठमाडौं । नेकपा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्पति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०७७, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड