काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि अध्यक्ष ओलीले सोमबार दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । कार्यदलमा नेकपा सचिव विष्णु पौडेल, पम्फा भुषाल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा प्रभाकर, शंकर पोख्रेल र भिम रावल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०७७, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली